राताे कागज सवाददाता
9 महिना अघि

१७ साउन, अत्तरिया । कञ्चनपुरमा प्रहरीले एक बोरा माछा फेला पारेको छ । बिहीबार बिहान भीमदत्त नगरपालिका-६ ऐठपुर नहरको पक्की सडकखण्डमा भारतबाट भन्सार छली ल्याएको माछाको एक थान बोरा बेवारिसे अवस्थामा फेला परेको हो ।
अन्दाजी ४० केजी परिमाणको उक्त बोरामा फेला परेका माछा नष्ट गरिएको वडा प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया