३ आश्विन २०८१, बिहीबार
मुख्‍य समाचार समाचार समाज

बाल्टिनको पानीमा डुबेर एक बालिकाको मृत्यु

२२ साउन, काठमाडौँ । बाल्टिनको पानीमा डुबेर ११ महिने बालिकाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-२ घर भएर भक्तपुरको सूर्यविनायक नगरपालिका-१० चित्तापोल बस्दै आएकी गीता बस्नेतकी छोरी नेलिस्ताको मृत्यु भएको हो ।

सोमबार साँझ बाल्टिनको पानीमा डुबेर घाइते भएकी उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्