भाेलि सार्वजनिक बिदा
२२ साउन, धनगढी । धनगढी उपमहानगरपालिकाले भोलि बुधवार सार्वजनिक बिदा दिएको छ ।
२१ गते सोमवार उपमहानगरले गरेको निर्णय अनुसार श्रावण शुक्ल तृतीयाका दिन राना समुदायले मनाउने तिज पर्वको अवसरमा सार्वजनिक बिदा दिन सूचना जारी गरेको छ।
२२ साउन, धनगढी । धनगढी उपमहानगरपालिकाले भोलि बुधवार सार्वजनिक बिदा दिएको छ ।
प्रतिक्रिया दिनुहोस्