३ आश्विन २०८१, बिहीबार
अन्तराष्ट्रिय खेलकुद मुख्‍य समाचार समाचार

रियलसँग चेल्सी स्तब्ध

२३ साउन, काठमाडौं । प्रि–सिजन मैत्रीपूर्ण खेलमा चेल्सीले रियल मड्रिडलाई स्तब्ध पारेको छ ।

बुधबार सम्पन्न खेलमा रियलले चेल्सीलाई २–१ ले पराजित गरेको हो ।

रियलका लुकास भाक्वेजले १९औं मिनेटमा गोलको खाता खोल्दै टिमलाई सुरुआतमै अग्रता दिलाएका थिए । त्यसको आठौं मिनेटपछि ब्राहिम डियाजले अर्को गोल थप्दै रियलको अग्रता दोब्बर पु-याए ।

चेल्सीका नोनी मडुकेले ३९औं मिनेटमा गोल गरे पनि त्यो सान्त्वनामा मात्र सीमित रह्यो ।

प्रतिक्रिया दिनुहोस्