३ आश्विन २०८१, बिहीबार
मुख्‍य समाचार समाचार

कैलालीमा पुरुषको शव फेला

२३ साउन, काठमाडौं । कैलालीको गोदावरीमा पुरुषको शव फेला परेको छ । बुधबार साँझ गोदावरी नगरपालिका – ३ चौकिडाँडामा प्रहरी बिट नजिकै परुषको शव फेला परेको हो ।
शवको पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगा थापाले बताएका छन् ।
उनका अनुसार अहिले प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्