Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

बाघले खोरमै मार्यो फेरि दुई बाख्रा

राताे कागज स‌‌वाददाता
8 महिना अघि

२४ साउन, धनगढी । कैलालीमा बाघले बाख्रा मारेको छ। जिल्लाको टीकापुर नगरपालिका–१८ की कोपिला दमाइका दुई बाख्रा मारेको छ।

यस्तै टीकापुर–२ राजपुरका डिगरा परियार र नरपता थापाका एक एक बाख्रा घाइते बनाएको छ। बाघ खोरमै आएर बाख्रा लगायत घरपालुवा जनावरमाथि आक्रमण गर्न थालेपछि स्थानीय त्रसित बनेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया