Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

सर्पले डसेर एक महिला घाइते

राताे कागज स‌‌वाददाता
8 महिना अघि

२४ साउन, धनगढी । बझाङमा सर्पले डसेर एक महिला घाइते भएकी छन्।

जिल्लाको जयपृथ्बी नगरपालिका–३ पडेसकी ३६ वर्षीय सपना खड्कालाइ घर नजिकैको खेतबारिमा घाँस काट्ने क्रममा सर्पले डसेर घाइते भएकी प्रहरीले जनाएको छ। घाइते खड्काको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया