२५ साउन, काठमाडौं । सिक्किममा भूकम्प गएको छ।
भूकम्पको धक्का सिक्किम, दार्जीलिङसहित पश्चिम बंगालका केही जिल्लामा समेत महसुस भएको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। त्यस्तै नेपालको पूर्वी भेगमा समेत भूकम्पको धक्का महसुस गरिएको कान्तिपुरका जिल्ला संवाददाताहरूले जनाएका छन्। त्यस्तै बंगलादेश र भुटानका केही भागमा समेत भूकम्पको धक्का महसुस गरिएको छ।
प्रतिक्रिया दिनुहोस्