३ आश्विन २०८१, बिहीबार
अन्तराष्ट्रिय समाचार

अस्ट्रेलियामा हेलिकप्टर दुर्घटना

२८ साउन,एजेन्सी । अस्ट्रेलियाको क्विन्सल्याण्ड राज्यको सुदूर उत्तरमा रहेको एउटा होटलको छतमा सोमबार हेलिकप्टर दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ।

दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्। अस्ट्रेलियाली प्रहरीले होटल वरपर आपत्कालीन अवस्थाको घोषणा गरेको छ र दुर्घटनापछि ४०० जनालाई बाहिर निकालेको छ ।

 

प्रतिक्रिया दिनुहोस्