९ आश्विन २०८१, बुधबार
मुख्‍य समाचार समाचार

करेन्ट लागेर एक महिला घाइते

२८ साउन, कैलाली । कैलालीको टीकापुरमा करेन्ट लागेर एक महिला घाइते भएकी छन्।

टीकापुर नगरपालिका–१ विशालनगर शिविरकी  ५५ वर्षीय मनिसरा थापा आफ्नै घरमा तारमा कपडा सुकाउने क्रममा घाइते भएकी हुन्।

प्रतिक्रिया दिनुहोस्