३ आश्विन २०८१, बिहीबार
मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

भिरबाट लडेर एक महिलाको मृत्यु

२९ साउन, बैतडी । बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । सिगास गाउँपालिका–३ तल्ला हल्कासैनीकी ३८ वर्षीया भावना धामीको भिरबाट लडेर मृत्यु भएको हो ।

मंगलबार बाख्रा चराउन गएका बेला घरनजिकैको त्वापोड भन्ने भिरबाट लडेर मृत्यु भएको स्थानीय दिपेन्द्र सिंह धामीले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्