९ आश्विन २०८१, बुधबार
अर्थ मुख्‍य समाचार समाचार समाज

सुनको मूल्य स्थिर

२९ साउन, काठमाडौं । नेपाली बजारमा (आज) बिहीबार सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार १ लाख ५० हजार ५ सय रूपैयाँमा कारोवार भएको छापावाला सुन आज पनि सोही मूल्यमा कारोवार भैइरहेको छ ।

यसैगरी,आज चाँदीको मूल्य भने बढेकोे छ । बुधबार तोलामा १ हजार ७ सय ३५ रूपैयाँमा कारोवार भएको चाँदी आज ५ रुपैयाँले बढेर १ हजार ७ सय ४० रुपैयाँमा कारोवार भैइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्