४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

नुहाउने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु

३२ साउन, धनगढी । कैलालीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।

जिल्लाको टीकापुर नगरपालिका–६ की ६५ वर्षीया राजकुमारी बुढाथोकीको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको हो। आफ्नै घरको धारामा नुहाउने क्रममा मोटरबाट करेन्ट लागि उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्