४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

धनगढीमा गौरा महोत्सव हुँदै

२ भदौ, धनगढी । सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान र डेउडा प्रतिष्ठानको संयुक्त आयोजनामा धनगढीमा गौरा महोत्सव हुने भएको हो। धनगढी उपमहानगरपालिका–१ मा रहेको खुला मञ्चमा भदौ ८, ९ र १० गते गौरा महोत्सव सञ्चालन गरिने सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति टिएन जोशीले बताए।

प्रतिक्रिया दिनुहोस्