४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार

कैलालीको मोहना नदीको बहाब सतर्कता तह नजिक

४ भदौ, काठमाडौं । कैलालीको मोहना नदीको बहाब सतर्कता तह नजिक पुगेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मालाखेती जलमापन केन्द्रमा राति ९ बजे नदीको जलसतह सतर्कता तह आसपास रहेको छ ।

विभागले नदीको बहाब बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रमा भोलि बिहान ६ बजेसम्म सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्