Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

एलन मस्कले फेरे ट्विटरको लोगो

News and Updates
2 वर्ष अघि

८ साउन, काठमाडौं । एलन मस्कले ट्विटरको लोगो परिर्वतन गरेका छन् ।

यसअघिसम्म ट्विटरको लोगोमा चरा थियो, तर मस्कले यसको साटो अंग्रेजी अक्षर एक्स ल्याएका हुन् ।

ट्विटरको नयाँ डिजाइनमा कालो पृष्ठभूमिमा सेतो रंगमा लेखिएको अंग्रेजी अक्षर एक्स देखिन्छ ।

मस्कले यसअघि पनि ट्विटरको लोगो परिर्वतन गर्ने प्रयास गरेका थिए । उनले निलो चराको सट्टा कुकुर अंकित लोगो सार्वजनिक गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया