९ मंसिर २०८१, आईतवार
मुख्‍य समाचार समाचार समाज

बाढी, पहिरो लगायतकाविपद्मा परी हालसम्मदुई सय ८ जनाको मृत्यु

काठमाडौं । देशकाविभिन्न स्थानमाअविरल वर्षाको कारणआएको बाढी,पहिरो लगायतकाविपद्मा परीहालसम्मदुई सय ८ जनाको मृत्यु भएको छ ।
बाढी, पहिरो लगायतकाविपद्मा परी काठमाडौंउपत्यकामा ३ जना, कोशीप्रदेशमा २९जना, मधेश प्रदेशमा ८ जना, बागमतीप्रदेशमा ४५ जना, गण्डकीप्रदेशमा ५६ जना, लुम्बिनीप्रदेशमा ३७जना, कर्णालीप्रदेशमा १४ जना र सुदूरपश्चिमप्रदेशमा १६ जना गरी जम्मा २सय ८ जनाको मृत्यु भएको हो ।

साथै काठमाडौं उपत्यकामा ११ जना, कोशीप्रदेशमा ४२ जना, मधेश प्रदेशमा १२जना, बागमतीप्रदेशमा ३१ जना, गण्डकीप्रदेशमा ४७जना, लुम्बिनीप्रदेशमा २५ जना,कर्णालीप्रदेशमा ६७जना र सुदूरपश्चिमप्रदेशमा ३६ जना गरी जम्मा २ सय ७१ जनाघाइतेभएकाछन् ।

घाइतेहरूलाई उपचारको लागि स्थानीयअस्पताललगिएको छ ।
साथै काठमाडौंउपत्यकामा ३३ जना, कोशीप्रदेशमा ४९ जना, बागमतीप्रदेशमा १२ जना, गण्डकीप्रदेशमा१४ जना, लुम्बिनीप्रदेशमा ४ जना, कर्णालीप्रदेशमा २ जना र सुदूरपश्चिमप्रदेशमा १ सय १जना गरी जम्मा २ सय १५ जनाको उद्दार गरिएको छ ।

बाढीपहिरोमा परी कोशीप्रदेशमा ३जना, मधेश प्रदेशमा १ जना, बागमतीप्रदेशमा ४४ जना, गण्डकीप्रदेशमा २ जना, लुम्बिनीप्रदेशमा १ जना, कर्णालीप्रदेशमा १ जना र सुदूरपश्चिमप्रदेशमा १ जना गरी ५३ जनावेपत्ताभएकाछन् ।

वेपत्ताको खोजीकार्य जारी छ ।
बाढीको कारणजम्मा४ सय ८ घर डुबानमा परेका छन् । ३ सय ६४ वटा घर, १ सय२६ वटागोठ, ५२ वटापुल, ६ वटाविद्यालय र २ वटा सरकारी कार्यालयमाक्षतिपुगेको छ ।९ सय७२ वटापशु चौपायको मृत्यु भएको छ । उक्तअवधिमाविपद्का घटनाबाट ६ हजार४९ घर परिवार विस्थापितभएकाछन् ।

प्रतिक्रिया दिनुहोस्