४ आश्विन २०८१, शुक्रबार
अन्तराष्ट्रिय मुख्‍य समाचार समाचार समाज

बङ्गलादेशमा बाढीमा परी २३ जनाको मृत्यु

११ भाद्र, काठमाडौँ ।  बङ्गलादेशका केही भागमा आएको बाढीका कारण २३ जनाको मृत्यु, करिब ६० लाख मानिस प्रभावित र हजारौँ परिवार विस्थापित भएका छन्।

प्रतिक्रिया दिनुहोस्