१२ भाद्र, काठमाडौँ । सुदूरपश्चिममा परीक्षा दिएका सवारी चालकले २ वर्षसम्म पनि चालक अनुमतिपत्र (लाइसेन्स) पाउन सकेका छैनन्।
यातायात व्यवस्था विभागले सन २०२३ को डिसेम्बरसम्म ३२ हजार सवारीचालक अनुमति पत्र छपान गरेर पठाएको छ। तर, २०२२ को अगस्ट र डिसेम्बरसम्मका सवारीचालक अनुमति पत्रसमेत आएका छैनन्। यातायात कार्यालय, धनगढीले छपान हुन बाँकी रहेका सवारीचालक अनुमति पत्रको पूर्ण विवरणसमेत हेर्न पाएको छैन।
प्रतिक्रिया दिनुहोस्