५ आश्विन २०८१, शनिबार
खेलकुद समाचार

एन्फा महिला लिगमा बागमतीसँग सुदूरपश्चिम पराजित

१७ भाद्र, काठमाडौँ । अस्मिता खवासको ह्याट्रिकमा सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै बागमती प्रदेशले एन्फा महिला लिगमा विजयी सुरुवात गरेको छ।

प्रतिक्रिया दिनुहोस्