Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

कञ्चनपुरमा माछा मार्ने क्रममा डुबेर एक युवकको मृत्यु

राताे कागज स‌‌वाददाता
8 महिना अघि

१८ भाद्र, काठमाडौँ । कञ्चनपुरमा माछा मार्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार पुनर्वास नगरपालिका–७ परासनस्थित दोदा नदीमा माछा मार्ने क्रममा डुबेर सोही ठाउँका २२ वर्षीय जन्तरी रानाको मृत्यु भएको हो । रानाको सोमबार मृत्यु भएको र आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी उमेश जोशीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया