४ आश्विन २०८१, शुक्रबार
समाचार समाज

काठमाडौँमा विभागले सडकका खाल्डाखुल्डी पुर्न थाल्यो

२३ भाद्र, काठमाडौँ । सरकारले चाडपर्वमा  खाल्डोरहित सडक बनाउन काठमाडौँको सडकका खाल्डाखुल्डी पुर्न थालेको छ ।

सडक विभागले चार दिनदेखि खाल्डाखुल्डी पुर्ने काम अघि बढाइएको जानकारी दिएको छ ।  नयाँ बानेश्वरदेखि पुरानो बानेश्वर र सोह्रखुट्टेदेखि बालाजु क्षेत्रका सडकको खाल्डाखुल्डी पुर्ने कार्य भइरहेको बताइएको छ

प्रतिक्रिया दिनुहोस्