४ आश्विन २०८१, शुक्रबार
समाचार समाज

धनगढीमा सर्पले डस्दा एक महिला घाइते

२३ भाद्र,  काठमाडौँ ।  कैलालीको धनगढीमा सर्पले डसेर एक महिला घाइते भएकी छन्।

धनगढी उपमहानगरपालिका–१४ कनरीकी ५५ वर्षीया कमला भण्डारी सर्पले डसेर घाइते भएकी हुन। उनलाई घर नजिकै बाटोमा हिँडीरहेका बेला सर्पले डसेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।घाइते महिलाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्