४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

बझाङ विमानस्थलमा पाँच महिनापछि उडान

२४ भाद्र, बझाङ । बझाङ विमानस्थलमा पाँच महिनापछि फेरि उडान सुरु भएको छ । सोमबार निजी क्षेत्रको विमान सेवा प्रदायक समिट एयरको जहाजले पाँच महिनापछि उडान गरेको हो ।

समिट एयरको नाइन एनएमजी कल साइन भएको लेट विमान सोमबार दिउँसो १२ः३४ मा देवल विमानस्थलमा अवतरण भएको हो । क्याप्टेनद्वय रविन्द्रबहादुर रोकाया र मनिस पन्तले यो उडान गरेको समिट एयरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्