४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

बस दुर्घटना हुँदा ११ जना घाइते

२६ भाद्र, काठमाडौँ ।  तनहुँको आबुखैरेनी गाउँपालिका–२ र ३ जोड्ने खहरे खोलामा बस दुर्घटना भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ग१ख ९४०२ नम्बरको बस दुर्घटना भएको तनहुँका एसपी वीरेन्द्र शाहीले बताए ।

दुर्घटनामा ११ जना घाइते भएका छन् । घाइतेहरूको अवस्था मध्यम रहेको एसपी शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस्