४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

धरहरा असोज ३ गतेदेखि सञ्चालनमा आउने

२८ भाद्र,  काठमाडौँ । काठमाडौँको सुनधारास्थित नवनिर्मित धरहरा ३ असोजदेखि अस्थायी रूपमा सञ्चालन हुने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संविधान दिवसको अवसर पारेर ३ असोजदेखि धरहरा अस्थायी रूपमा सञ्चालनमा ल्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

उनका अनुसार धरहरा सञ्चालनको जिम्मेवारी संघीय सरकारको शहरी विकास मन्त्रालयलाई दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्