४ आश्विन २०८१, शुक्रबार
समाचार समाज

डडेल्धुरामा ट्युसन पढ्न गइरहेकी छात्राको खोलामा बगेर मृत्यु

२८ भदौ, काठमाडौं  । डडेल्धुरामा ट्युसन पढ्न गइरहेकी एक छात्राको खोलामा बगेर मृत्यु भएको छ । शुक्रबार परशुराम नगरपालिका-८ धनुचेकी करिब १५ वर्षीया छात्रा प्रतिभा धामीको खोलामा बगेर मृत्यु भएको हो ।

बैजनाथ माध्यमिक विद्यालयमा ट्युसन पढ्न जाँदै गरेकी उनको सोही स्थानको जम्रानी खोला तर्ने क्रममा बगेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्