४ आश्विन २०८१, शुक्रबार
समाचार समाज

बझाङ केन्द्रबिन्दु भएर भूकम्प

२८ भदौ, काठमाडौँ । शुक्रबार राति बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ८ बजेर ३६ मिनेटमा ३.७ म्याग्निच्युडको भूकम्पको धक्का गएको हो ।

भूकम्पको धक्का बझाङ र आसपासका क्षेत्रमा सामान्य महसुस भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्