४ आश्विन २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची

१ असाेज,  काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको मूल्य तोकेको छ ।

आज रातो आलुको औसत मूल्य प्रतिकेजी ६७ रुपैयाँ ६७ पैसा रहेको छ । प्याज सुकेको ११२ रुपैयाँ ३३ पैसा, लोकल गाजर ११० रुपैयाँ, सेतो मूला हाइब्रीड २७ रुपैयाँ ६७ पैसा प्रति केजी रहेको छ ।

यस्तै, स्थानीय काउली ९५ रुपैयाँ, बन्दा लोकल ४५ रुपैयाँ, लौका ४५ रुपैयाँ, भिण्डी ३५ रुपैयाँ  र ठूलो नेपाली गोलभेँडा भारतीय ७५ रुपैयाँ प्रति केजी तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्