३ आश्विन २०८१, बिहीबार
मुख्‍य समाचार राजनीति समाचार

रास्वपा सभापति लामिछानेको राजनीतिक प्रतिवेदन पारित

२ असोज, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदन पारित भएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको पार्टीको पहिलो राष्ट्रिय भेलामा लामिछानेले पेस गरेको प्रतिवेदन पारित भएको हो ।

उपसभापति डीपी अर्यालको प्रस्ताव अनुसार आवश्यक सुझाव सल्लाहहरूलाई उचित स्थान दिइनेछ रास्वपा मनिष झाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्