५ आश्विन २०८१, शनिबार
अन्तराष्ट्रिय खेलकुद मुख्‍य समाचार विशेष समाचार समाचार

साफ यु-१७ च्याम्पियनसिप : आज नेपाल र पाकिस्तान भिड्दै

५ असाेज, काठमाडौँ  । साफ यु-१७ च्याम्पियनसिपमा नेपालले आज पहिलो खेल खेल्दैछ।

चाङ्लिमिथाङ रंगशालामा नेपाली समय अनुसार दिउँसो पौने २ बजे सुरु हुने खेलमा नेपालले पाकिस्तानसँग खेल्न लागेको हो।

नेपालको समूहमा घरेलु टोली भुटानसँगै पाकिस्तान र श्रीलंका पनि रहेका छन्। यसअघि शुक्रबार भएको उद्घाटन खेलमा भारतले बंगलादेशमाथि १-० गोलको जीत दर्ता गरेको थियो ।

दोस्रो हाफको अतिरिक्त समयमा गोल गर्दै भारतले जीत पक्का गरेको थियो।

प्रतिक्रिया दिनुहोस्