६ आश्विन २०८१, आईतवार
अन्तराष्ट्रिय खेलकुद विशेष समाचार समाचार

क्यानडाविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्दै नेपाल

६ असाेज,  काठमाडौँ । नेपालले आइसिसी विश्वकप लिग-२ मा क्यानडासँग टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ ।

किङ सिटीमा रहेको मपल लिफ नर्थ वेस्ट क्रिकेट मैदानमा रोहित पौडेलले टस जितेर ब्याटिङ रोजेका हुन् ।

नेपाल पहिलो खेलमा क्यानडासँग १०३ रनले पराजित भएको थियो । ओमानसँग १ विकेटले पराजित भएको नेपाल क्यानडा भ्रमणमा पहिलो जितको खोजीमा छ ।

प्रतिक्रिया दिनुहोस्