रातो कागज
2 वर्ष अघि

सहकारी पीडितहरुले काठमाडौंको बिजुलीबजारमा सडक बन्द गरेका छन् ।
प्रदर्शनसहित बानेश्वरतिर आउन लागेका उनीहरुलाई प्रहरीले बिजुलीबजारको पुलमा रोकेको थियो । त्यसपछि उनीहरु सडक नै बन्द हुने गरी पुलमै धर्ना बसेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया