८ आश्विन २०८१, मंगलवार
मुख्‍य समाचार विशेष समाचार समाचार

दशैंका लागि अग्रिम बस टिकट १२ गतेबाट खुल्ने

८ असाेज, काठमाडौँ । दशैंका लागि अग्रिम बस टिकट असोज १२ गतेबाट खुल्ने भएको छ । आज यातायात व्यवस्था विभागमा यातायात व्यवसायी र विभाग बीच भएको छलफलमा १२ गतेबाट अग्रिम टिकट बुकिङ खुल्ला गर्ने सहमति भएको हो ।

दशैंमा घर जानका लागि अग्रिम टिकट बुकिङ असोज १२ गतेबाट खोल्ने सहमति भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्