आजको फलफूलतथा तरकारीको मूल्यमा सामान्य परिवर्तन
काठमाडौँ। कालीमाटीफलफूलतथा तरकारी बजार विकास समितिले आजबुधबारको लागिमूल्यसार्वजनिकगरेको छ ।
जसअनुसार आजमुडेको आलु प्रतिकेजीन्यूनतम८० रुपैयाँपुगेको छ भने सुकेको प्याज१०३ रुपैयाँकायम रहेको छ ।
त्यस्तै, स्थानीयकाउलीको मूल्यप्रतिकेजी१००रुपैयाँपुगेको छ भने रातो मूला३० रुपैयाँरहेको छ । गोलभेडाठूलो १४०,लोकलगोलभेडा सानो ५५ रुपैयाँ रहेको छ ।
रायोको साग प्रतिकेजी१३० रुपैयाँ, बरेला१००रुपैयाँ, कन्यच्याउ १३० रुपैयाँ, ब्रोकाउली१४० रुपैयाँरहेको छ ।
आज हरियो खुर्सानीको भाउप्रतिकेजी २०० रुपैयाँरहेको छ भने, सुकेकोखुर्सानी४२० रुपैयाँरहेको छ । फूजी स्याउ २६० रुपैयाँकायमभएको छ । केराको मूल्य१५०पुगेको छ । अनारको मूल्य३८० रुपैयाँतोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्