२ कार्तिक २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

हिन्दु राष्ट्र घोषणाको माग गर्दै माइतीघरमा धर्ना

काठमाडौं । राष्ट्रवादीहरूको साझा संगठन नेपाल र अनवरत तत्पर फौज (एटिएफ)ले वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्न माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिएका छन् ।

राष्ट्रवादीहरूको साझा संगठनले वैशाख ६ गतेदेखि र एटिएफले असोज २८ गतेदेखि प्रत्येक दिन धर्ना दिँदै आएकोमा असोज २९ गतेदेखि संयुक्त रुपमा धर्ना दिँदै आएका छन् । उनीहरुले संवैधानिक राजसंस्था स्थापनाको माग समेत गरका छन् ।

प्रतिक्रिया दिनुहोस्