आज मन्त्रीपरिषद्को बैठक बस्दै
१३ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
मंगलबार साँझ ५ बजे बस्ने मन्त्रिपरिषद्को बैठकमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे निर्णय लिने तयारी रहेको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार डेडिकेटेड र ट्रंकलाइनको महशुल नतिर्ने व्यवसायीको लाइन काटेकोबारे निर्णय लिनेगरी गृहकार्य भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्