Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

कालीमाटीमा आज कुन तरकारीको मूल्य कति ?

रातो कागज
5 महिना अघि

१२ मङ्सिर, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारको लागि तरकारी र फलफूलको भाउ तोकेको छ ।

आज  स्थानीय काउली ९५ रुपैयाँ, बन्दा लोकल ८८ रुपैयाँ, लौका ६५ रुपैयाँ, घिरौला ७५ रुपैयाँ  र ठूलो नेपाली गोलभेँडा भारतीय ९५ रुपैयाँ प्रति केजी तोकिएको छ ।

रातो आलुको औसत मूल्य प्रतिकेजी ६७.६७ रुपैयाँ रहेको छ । प्याज ९९.५० रुपैयाँ, मटरकोशा १४० रुपैयाँ, लोकल गाजर १५० रुपैयाँ, सेतो मूला हाइब्रीड ४५ रुपैयाँ प्रति केजी रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया