२४ माघ २०८१, बिहीबार
बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

माओवादी स्थायी समिति बैठक पेरिसडाँडामा जारी

२८ मङ्सिर, काठमाडौं । माओवादी केन्द्रको स्थायी समिति बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक जारी रहेको अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले जनाएको छ ।

बैठकले पुस २ देखि सुरु हुने केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्ने बताइएको छ । केन्द्रीय समिति बैठकमा दाहालले आगामी कार्यदिशा समेटिएको प्रतिवेदन पेस गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्