Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

सुनको मूल्य स्थिर

रातो कागज
4 महिना अघि

सुनको मूल्य स्थिर
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर नै छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार आठ सय रूपैयाँ कायम भएको थियो भने आज मंगलबार पनि सुनको मूल्य सोमबार कै कायम छ ।
मंगलबार चाँदीको मूल्य भने बढेको छ, सोमबार प्रतितोला एक हजार सात सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर एक हजार ८ सय ५ रुपैयाँमा किनबेच भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया