१ फाल्गुन २०८१, बिहीबार
अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

आज कुन तरकारी तथा फलफूलको मूल्य कति

काठमाडौं । कालिमाटी फलफूल तरकारी विकास समितिले आइतबारका लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार आज गोलभेँडा ठूलो भारतीय प्रतिकेजी अधिकतम रु ९०, गोलभेडा सानो लोकल प्रतिकेजी रु ४०, गोलभेँडा सानो भारतीय प्रतिकेजी रु ६०, गोलभेडा सानो तराई प्रतिकेजी रु ६०, आलु रातो प्रतिकेजी रु ५७, आलु रातो भारतीय प्रतिकेजी रु ४६, आलु सेतो प्रतिकेजी रु ४२, प्याज सुकेको भारतीय प्रतिकेजी रु ६८, गाजर लोकल प्रतिकेजी रु १५०, बन्दा लोकल प्रतिकेजी रु ४० कायम भएको छ ।
समितिले तिते करेला प्रतिकेजी रु ११०, लौका प्रतिकेजी रु ७०, स्कुस प्रतिकेजी रु ३५, रायो साग प्रतिकेजी रु ३०, पालुङो प्रतिकेजी रु १००, चमसुर प्रतिकेजी रु १००, तोरीको साग प्रतिकेजी रु ५०, मेथी साग प्रतिकेजी रु १००, तरुल प्रतिकेजी रु ८०, च्याउ कन्य प्रतिकेजी रु १२०, च्याउ डल्ले प्रतिकेजी रु ३००, ब्रोकाउली प्रतिकेजी रु ६०, गान्टेमुला प्रतिकेजी रु ८०, तामा प्रतिकेजी रु १००, तोफु प्रतिकेजी रु १२०, कागती प्रतिकेजी रु १३०, लोकल काँक्रो प्रतिकेजी रु १३० र एक केजी गुन्द्रुकको मूल्य रु ३०० तोकेको छ ।
यसैगरी बन्दा तराई प्रतिकेजी रु ३०, बन्दा नरिवल प्रतिकेजी रु ४०, काउली स्थानीय प्रतिकेजी रु ५०, स्थानीय काउली ज्यापु प्रतिकेजी रु ६०, काउली तराई प्रतिकेजी रु ३०, मूला रातो प्रतिकेजी रु ४०, मूला सेतो लोकल प्रतिकेजी रु ३५, सेतो मूला हाइब्रीड प्रतिकेजी रु ४५, भन्टा लाम्चो प्रतिकेजी रु ६०, भन्टा डल्लो प्रतिकेजी रु ७०, मकै बोडी प्रतिकेजी रु ७०, मटरकोसा प्रतिकेजी रु १४०, घिउ सिमी ९लोकल० प्रतिकेजी रु ८० घिउ सिमी हाइब्रिड प्रतिकेजी रु ८० निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्