२३ माघ २०८१, बुधबार
मुख्‍य समाचार लुम्बिनी समाचार समाज

बाघको आक्रमणमा परी बर्दियामा महिलाको मृत्यु

गुलरिया बर्दिया, २८ पुस । बाघको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जका अनुसार ठाकुरबाबा नगरपालिका–७ निवासी ५० वर्षीया पदमकला थापाको मृत्यु भएको हो ।
ठाकुरबाबा नगरपालिका–६ को बकुवा सामुदायिक वनमा गोठालो गएका बेला उनी बाघको आक्रमणमा परेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोककुमार रामले बताए ।

प्रतिक्रिया दिनुहोस्