Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

६० किलो सुन प्रकरणमा थप एक जना पक्राउ

रातो कागज
2 वर्ष अघि

१३ भदौ, काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पाल्पाका गणेश पौडेललाई पक्राउ गरेको ब्यूरो स्रोतले अनलाइनखबरलाई बतायो ।

उनको संलग्नताबारे प्रहरीले बताएको छैन । पौडेलसँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या २४ पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया