रातो कागज
2 वर्ष अघि

१४ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आफ्नो चीन भ्रमण रद्द गरेका छन् ।
चीन सरकारको निमन्त्रणमा पर्यटन प्रवद्र्धन तथा संस्कृति आदानप्रदानका लागि बिहीबार दिउँसो बालेनको बेइजिङ उड्ने तय भएको थियो ।
तर चीन सरकारले हालै सार्वजनिक गरेको आफ्नो नक्सामा नेपालको नयाँ नक्सा नदेखाइए भन्दै चीन भ्रमण रद्द गरेका हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया