१ चैत्र २०८१, शनिबार
अर्थ बैंक–वित्त मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपियाँ ९० पैसा र बिक्रीदर १३९ रुपियाँ ५० पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपियाँ ६२ पैसा र बिक्रीदर ८८ रुपियाँ, क्यानेडियन डलर एकको खरिददर ९६ रुपियाँ २५ पैसा र बिक्रीदर ९६ रुपियाँ ६७ पैसा, युरोपियन युरो एकको खरिददर १५१ रुपियाँ ३८ पैसा र बिक्रीदर १५२ रुपियाँ ०३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७९ रुपियाँ ७५ पैसा र बिक्रीदर १८० रुपियाँ ५३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपियाँ १० पैसा र बिक्रीदर १०४ रुपियाँ ५५ पैसा रहेको छ ।

त्यसैगरी, जापानी येन १० को खरिददर नौ रुपियाँ ३४ पैसा र बिक्रीदर नौ रुपियाँ ३८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ २० पैसा र बिक्रीदर १९ रुपियाँ २८ पैसा, थाई भाट एकको खरिददर चार रुपियाँ १३ पैसा र बिक्रीदर चार रुपियाँ १५ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ५५ पैसा र बिक्रीदर नौ रुपियाँ ५९ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपियाँ ८७ पैसा र बिक्रीदर १७ रुपियाँ ९५ पैसा कायम भएको छ ।

यस्तै, कुवेती दिनार एकको खरिददर ४५० रुपियाँ ८६ पैसा र बिक्रीदर ४५२ रुपियाँ ८० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ ०४ पैसा र बिक्रीदर ३७ रुपियाँ २० पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ११ पैसा र बिक्रीदर ३८ रुपियाँ २७ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ८२ पैसा र बिक्रीदर ३७ रुपियाँ ९८ पैसा,   मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ २४ पैसा र बिक्रीदर ३१ रुपियाँ ३७ पैसा कायम भएको छ ।

यसको साथै, भारतीय रुपियाँ १०० को खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५७ रुपियाँ ०२ पैसा र बिक्रीदर १५७ रुपियाँ ७० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपियाँ ७२ पैसा र बिक्रीदर १३ रुपियाँ ७८ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपियाँ २९ पैसा र बिक्रीदर २० रुपियाँ ३८ पैसा, बहराइन दिनार एकको खरिददर ३६८ रुपियाँ ४७ पैसा र बिक्रीदर ३७० रुपियाँ ०७ पैसा, ओमनी रियाल एकको खरिददर ३६० रुपियाँ ७७ पैसा र बिक्रीदर ३६२ रुपियाँ ३३ पैसा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्