४ आश्विन २०८१, शुक्रबार
समाज

बझाङमा ६.३ रेक्टर स्केलको भूकम्प, घरहरु भत्किए

१६ असोज, धनगढी । सुदूरपश्चिम क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ ।

भूकम्पका कारण बझाङमा केही घर भत्किएका छन् । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दिउँसो २ बजेर ४० मिनेटरमा बझाङ केन्द्रविन्दु भएर ५.३ रेक्टरस्केलको भूकम्प गएको हो ।

भूकम्पले कति क्षति भयो भन्ने विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्