Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

कांग्रेस केन्द्रीय समिति बैठक वैशाख १७ गते

News and Updates
4 दिन अघि

काठमाडौं, २ वैशाख । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही वैशाख १७ गते बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा वैशाख १७ गते दिउँसो १ बजे बस्ने गरी बैठक आह्वान गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।

बैठकमा समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया