Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

आन्दोलन स्थानीय तहका कर्मचारीमाथि प्रहरीको लाठी

रातो कागज
2 वर्ष अघि

२२ असोज, काठमाडौं । आन्दोलनरत स्थानीय तहका कर्मचारीमाथि प्रहरीले लाठीचार्ज गरेको छ ।

संघीय निजामती विधेयकलाई लिएर आन्दोलनरत कर्मचारीले निशेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो । त्यसक्रममा केही घाइते भएका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया