News and Updates
9 घण्टा अघि

काठमाडौँ, ७ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति तोकेका छन् ।
सभापति देउवाले आफू देशबाहिर प्रस्थान गरेकाले पार्टीको विधान बमोजिम स्वदेश नफर्कुञ्जेलसम्म खड्कालाई पार्टीको कार्यवाहक सभापति तोकेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
फेसबुकबाट तपाईको प्रतिक्रिया