३ आश्विन २०८१, बिहीबार
अर्थ कोशी प्रदेस समाचार समाचार समाज

धानको बाला झुल्यो खेतैमा (तस्वीरहरू)

११ कात्तिक, उदयपुर । उदयपुरको चौदण्डीगढी-५ बेल्हा गाउँलगायतका क्षेत्रमा यतिबेला लहलह खेतमा धान झुलेको छ ।

मंसिर महिनामा पाक्‍ने धान यस वर्ष आकाशे पानी नपर्दा ढिलो गरी रोपाइ भएको हो ।

अहिले धान हरियो भएको छ भने कतै कतै पाक्नै लागेको छ । यहाँका किसानहरू धानमा पानी लगाउन नपाउँदा धान खेतमै सुक्न थालेका छन् भने फुट्न समय लागेको छ।

यसले धानलाई फुट्न र बाला दिन समय लागेको छ ।

हेर्नुहोस् तस्वीरहरू :

 

प्रतिक्रिया दिनुहोस्